काठमाडौ ।रकम अभाव भएपछि हुलाकी सडक निर्माणकार्य सुस्त भएको छ ।
हुलाकी सडक कार्यालयले निर्माण कम्पनीलाई रकम भुक्तानी गर्न नसकेपछि केही समय अघिदेखि गति लिएको निर्माण कार्य पुनः सुस्त भएको हो ।
बिल भपाईको आधारमा भुक्तानी दिन पर्नेमा तीन महिनादेखि त्यो भुक्तानी गर्न नसकिएको प्रमुख इन्जिनियर सौरभ बज्राचार्यलेजनाए ।
यो समाचार नयाँ पत्रिकाको मुख्य पूष्ठको समाचारमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया