काठमाडौ । जाजरकोट डोल्पा सडकको खादाङ–त्रिपुराकोटखण्डस्थित चिप्लेभिरमा ढुंगा लागेर मृत्यु भएका मजदुरका परिवारलाई नेपाली सेनाले दश दश लाख क्षतिपूर्ति दिने भएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६स्थित चिप्लेभिरका मंगलबार ढुंगा लागेर रुकुमका् आठबिसकोट नगरपालिका–१०का देवबहादुर चन्द र बडा न १२का अमृत रानामगरको मृत्यु भएको थियो ।
याे समाचार नयाँ पत्रिकाको आर्थिक पृष्ठमा छापिएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया