काठमाडौ २०७२को महाभूकम्प पछि वैदेशिक रोजगारका लागि साउदी उडेका काभ्रे बनेपाकी उर्मिला तिमिल्सेनाका श्रीमान राजकुमार तिमिल्सेना २०७३मा अन्तिम पटक तलब बुझेयता अहिलेसम्म तलब पाउन सकेका छन् ।
सन् २०७४को मंसिरमा उनले गर्दै आएको कम्पनी बन्द भएपछि कम्पनीका मालिक सम्पर्क विहीन बनेका छन् ।
उनले तलब पाउन सकेका छ्रैनन् । यसबारे ऊजुरी भएपनि कारबाही नभएको समाचार नयाँ पत्रिकाको आर्थिक पृष्ठमा छापिएको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया