मोदीको सुरक्षामा हतियारसहितका ६६ भारतीय सुरक्षाकर्मी

काठमाडौ ।मोदीको सुरक्षामा हतियारसहितका ६६भारतीय सुरक्षाकर्मी परिचालित हुने छ । ६६ मध्ये ४१ जनाको टोली नेपाल आइसकेको र २५ जना मोदीसँगै आउनेछ ।

क्याप्टेनको कमाण्डमा भारतीय सेनाको एक प्लाटुन नै मोदीको सुरक्षामा खटनेछ । तर पूर्व डिआइजी केशवआधिकारीले मोदीकोि सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालन हुनु नेपालका बहादुर सिपाहीमाथि भारत सरकारको अविश्वास भएको प्रश्न उठाएका छन् ।

यो समाचार नयाँ पत्रिकाले प्रथम पृष्ठको दोस्रो मुख्य समाचार बनाएको छ । त्यससँगै जनकपुरकोयात्रा कनार्टकको प्रचार शीर्षकमा पनि मोदीको समाचार बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?