नेपाली चियाको निर्यातमा भारतको अवरोध

काठमाडाै : पृष्ठ ६मा नयाँ पत्रिकाले नेपाली चियाको निर्यातमा भारतको अवरोध शीर्षकमा समाचार छोपेको छ ।

चियाको गुणस्तर परीक्षणलाई झन्झटिलो बनाएर भारतले नेपाली चियको निर्यातमा अवरोध सिर्जना गरेको हो ।

पूर्वको व्यापारिक नाका काँकडभिटाबाट नेपालको भन्सार पास भएका ११ ट्रक एक सातादेखि भारतीय भन्सार पानीटयांकीमा रोकिएका छन् । ती ट्रकमा १७ हजार किलो भन्दा बढी चिया रहेको उद्यमीहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?