काठमाडाै : ऊर्जा मन्त्रालयको श्वेतमा उल्लेख गरिएका विषयलाई अब हरेक नेपाली विद्युतका सेयरधनी शीर्षकमा नयाँ पत्रिकाले तेस्रो मुख्य पृष्ठको समाचार छापेको छ ।
नेपालको पानी जनताको लगानी , हरेक नेपाली विद्युतको सेयरधनी कार्यक्रम रहेको उल्लेख गरिएको छ। आगामी १० वर्षमा प्रतिव्यक्ति खपत १ हजार ५ सय युनिट किलोवाट प्रतिघन्टा बनाउने लक्ष्य लिइएको समाचारमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया