काठमाडौं– सार्वजनिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकारको ध्यान फलफूत तथा तरकारी बजारमा रहेको सिन्डिकेट हटाउन केन्द्रीत भएको छ । सीमित व्यापारीको कब्जामा रहेका तरकारी व्यापारमा कायम सिन्डिकेट हटाउन सरकारले अभियान थाल्ने घोषणा गरेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
सरकारले ‘कृषि, पशुपन्छी, भस्मि व्यवस्था तथा सहकारी क्षेत्र रुपान्तरणको मार्गचित्र २०७५’ मार्फत तरकारी तथा फलफूल बजारमा रहेको सिन्डिकेट अन्त्यको प्रतिबद्धता जनाएको हो । यस्तो मार्गभित्र आइतबार कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चत्रपाणि खनालले सार्वजनिक गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया