काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयमा ७९ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ ।
प्रधान कार्यालयले आज निकालेको सरुवाको सूची अनुसार महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा अशोक सिंह आएका छन् ।
यसैगरी कर्मचारी प्रशासन महाशाखामा चन्द्रकुवेर खापुङ आएको सरुवा भएको छ भने प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा उमेश राज जोशी आएका छन् ।
त्यस्तै चितवनमा सुशील सिंह राठौरको सरुवा भएका छन् । भक्तपुर हिमालय श्रेष्ठ आएका छन् ।
तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम राना, काभ्रेमा रविराज खड्का र बारामा मिरा चौधरीको सरुवा भएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया