विप्लवको बन्द प्रभावहीन

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले शनिबारका लागि गरेको भनिएको बन्दको कुनै असर देखिएको छैन ।

राजधानी लगायत देशभरका सडकहरुमा सामान्यरुपमा यातायात चलिरहेका छन् । 

आफ्ना पक्राउ परेका कार्यकर्ताको रिहाईको माग गर्दै विप्लवको पार्टीले बन्दको आह्वान गरेको बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?