सांसद नविना लामाको विवाहमा प्रधानमन्त्रीदेखि विद्यार्थी नेतासम्म

काठमाडौं । चर्चित नेत्री तथा सांसद नविना लामाको विवाह सम्पन्न भएको छ । बिबाहमा प्रधानमन्त्री केपी ओलीदेखि विद्यार्र्थी नेतासम्म सहभागि भए ।

 त्यस्तै लामाको विवाहमा मन्त्री, विभिन्न दलका नेता पनि सहभागि भएका छन् ।

काठमाडौको भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा बिबाह भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?