इटहरी । १७ वर्षिया किशोरी कल्पना कविरथ नेपालकै होची भएको दाबी गरिएको छ ।
प्रकासपुर डोबर इंगलीस एकेडेमीमा कक्षा ९ मा अध्ययनरत सुनसरीको बराहक्षेत्र ९ प्रकासपुर जुँगेचौकबी स्थायी घर भएकी अल्पसंख्यक कविरथ समुदायकी किशोरी कल्पनाको उचाई २९ इन्च मात्र रहेको छ ।
कल्पना अध्ययनरत विद्यालयका शिक्षक तथा उनका आफन्तजनहरुले उनको उचाई २९ इन्च मात्र रहेकाले उनि नेपालकै होची रहेको दाबी गरिएका हुन् ।
उनीहरुले संस्घसंस्थालाई उचाई नापेर एकीङ गर्न पनि अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया