गल्फ एयरको उडान एक वर्षपछि बहराइन र इजरायलमा

लोकपथ
112
Shares

काठमाडौं । द्वीपक्षीय कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको एक वर्षपछि मात्र गल्फ एयरको विमानले बहराइन र इजरायलबीच बिहीबार पहिलो व्यावसायिक उडान शुरु गरेको छ ।

तेल अबिबका लागि एयरबस ए ३२० बहराइनको पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमणका लागि विदेश मन्त्री यायर लापिड आइपुगेको एक घण्टापछि मात्र मानमा विमानस्थलबाट उडेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?