बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको आमाको निधन

लोकपथ
161
Shares

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको आमाको निधन भएको छ । सोमबार प्रधानमन्त्री जोन्सनकी ७९ वर्षीया आमा शारलोट जोन्सन वाहलको लण्डनस्थित एक अस्पतालमा निधन भएको  अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Boris Johnson's mother Charlotte Johnson Wahl dies aged 79 | Politics News  | Sky News

चित्रकार शारलोट निकै लामो समयदेखी पार्किन्सनको समस्याबाट पीडित थिइन् । शारलोटको निधनप्रति राजनैतिक तथा विभिन्न देशका राष्ट्रप्रमुखहरुले प्रधानमन्त्री जोन्सन तथा उनका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?