पत्रकारमाथि तालिबानले गरे निर्मम कुटपिट

लोकपथ
0
Shares

काठमाडौं । अफगाननिस्तानमा तालिबानको सासन आएपछि आम जनता निकै त्रसित बनेका छन् । पछिल्ला केही दिनहरु काबुलका विभिन्न ठाँउमा तालिबानविरुद्ध प्रदर्शन भइरहेका छन् ।

महिलाहरुले उक्त प्रदर्शनको अगुवाइ गरिरहेका छन् । प्रदर्शनमा उत्रेका महिला र उक्त प्रदर्शनको समाचार बनाइरहेका केही पत्रकारमाथि तालिबानले कुटपिट गरेको छ ।

तालिबानले सरकार गठन गरेपछि महिलाहरु पनि सरकारमा आफ्नो सहभागिताको माग गर्दै प्रदर्शनमा उत्रीएका थिए ।
तालिबानले पत्रकार हरुलाई निकै निर्ममतासाथ कुटपिट गरेका छन् ।

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?