यस्तो छ आजको विनिमयदर

लोकपथ
49
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार(आज)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार एक अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०७ पैसा तोकेको छ ।
त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५४ पैसा कायम भइ कारोबार भइरहेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि एक साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?