अफगानिस्तानको पानशिर उपत्यकामा तालिबान र विपक्षी फौजबीच भिडन्त

लोकपथ
623
Shares

काठमाडौं । अफगानिस्तानको पानशिर उपत्यकामा तालिबान र विपक्षी फौजबीच भिडन्त भएको छ ।

पानशिर उपत्यकाको सुरक्षाका लागि खटिएका समूह तथा तालिबान लडाकुबीच केही दिनदेखि भीषण युद्ध भइरहेको
अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

एनआरएफका नेता अमरुल्लाह सालेहले आफू भागेको भनेर गरिएको दाबी झुट रहेको उल्लेख गरेका छन् । भिडन्तमा पानशिरमा सयौँ मानिस मारिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?