काठमाडौं । अफगानिस्तानबाट २० वर्षपछि अमेरिकी सेना आफ्नै देश फिर्ता भएका छन् । अफगानिस्तानमा अहिले तालिबानको कब्जा रहेको छ ।
अफगानिस्तानको नाम सुन्नासाथ हत्या हिंसा र वार मात्रै मस्तिस्कमा आइहाल्छ । अफगानिस्तानमा भएका पछिल्ला वर्षहरुको घटनाक्रम हेर्दा बम हमला, हत्या मात्रै सुन्न पाइन्छ । तर अफगानिस्तान प्रकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ । आज हामी तपाइर्हंरुलाई अफगानिस्तानको सुन्दरताका बारेमा चर्चा गर्नैछौं ।
पामीर माउन्टेन :

सेन्द्रल एसियामा अवस्थित पामीर माउन्टेन निकै नै सुन्दर रहेको छ । अफगानिस्तानको सबैभन्दा चर्चित डेस्टिनेसनमध्ये एक हो पामीर माउन्टेन ।
बन्द ए आमीर नेसनल पार्क :

अफगानिस्तानको ग्रामीण इलाकामा अवस्थित छ । बन्द ए आमीर नेसनल पार्कमा एक ताल रहेको छ । ताल नै पार्कको मुख्य आकर्षण हो ।
बामियान बद्ध :

अफगानिस्तानको मध्य भागमा बामियानको बद्ध रहेको छ । बामियन बद्ध एक कलचरल डेस्टिनेसन हो । त्याहाँ चिनियाँ, भारतीय, ग्रीक र टर्कीको परम्परागत कुराहरु देख्न सक्नुहुन्छ ।
ब्रोघिल पार्क :

ब्रोघिल पार्क अफगानिस्तानको बदख्शा प्रान्तमा पर्छ । उक्त पारक प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पार्कबाट सहरको दृश्य निकै मनमोहक देख्न सकिन्छ ।
मीनार ए जाम :

मीनार ए जामको उचाइ ६५ मिटर रहेको छ । धुरिद सामराज्यको ऐतिहासिक कालमा मीनार ए जाम बनाइएको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया