आजको बाढी पूर्वानुमान

लोकपथ
42
Shares

काठमाडौं । आज कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने, महाकाली र यिनका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, मझौला नदीहरुमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता भन्दा तलै रहने पूर्वानुमान महाशाखाको रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?