वर्षाले तातोपानी नाका ठप्पजस्तै, दैनिक दुई कन्टेनर मात्र भित्रिन्छन्

लोकपथ
112
Shares
l;Gw’kfNrf]ssf] e’sDknuQ} aGb ePsf] g]kfnaf6 rLg hf]8g] pQ/L tftf]kfgL gfsf v’nfP/ $ j6f sG6]g/;lxt !) hgf nf]8/ pmg Nofp“g vf;f k’u]sf 5g . rf/ jif{kl5 aNn v’n]sf] tftf]kfgL gfsf a’wjf/ cf}krfl/s ?kdf lrlgof /fhb’t xf]p ofª l5;lxtsf] 6f]nLn] Jojl:yt sf]bf/L /fhdfu{, cTofw’lgs ;’Svf aGb/ufxb]lv lgdf{0fflwg ldt]/L k’n g]kfnnfO{ x:tfGt/0f ug]{5g . tl:j/ M clgz ltjf/L÷sflGtk’/

सिन्धुपाल्चोक । दुई महिनायता तातोपानी भन्सार नाका अनियमित बनेको छ । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्गकोे लार्चा-कोदारी बजार क्षेत्रको सडक भासिँदा असारबाट नाका ठप्पजस्तै बनेको हो ।

सडकअवरुद्ध भएपछि न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएका सामान लिपिङबाट तुइन र बोकेर ल्यानु परेको छ ।  तातोपानी भन्सारबाट असार महिनादेखि दैनिक दुईवटा कन्टेनर मात्रै भित्रिने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढकालले बताए ।

दसैं तिहार नजिकिदै जाँदा पनि नाका पूर्ण रुपमा सूचारु भएको छैन, जसकारण गत वर्षझै अभाव सृजना हुनसक्ने भन्दै व्यावसायीहरू त्रसित छन् ।

भन्सार कार्यालयमा असार र साउनमा क्रमशः ११ करोड ३९ लाख र सात करोड २१ लाख रुपैयाँ राजस्व संकनलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?