काठमाडौं । पछिल्लो ४८ घण्टा देखी परेको अभिरल वर्षका कारण भारतमा आएको बाढीले पूल बगाएको छ ।
भारतको उत्तराखण्डको रानी पोखरी नजीकै रहेको देहरादून-ऋषिकेश पुल बाढीले बगाएको छ । बाढीले गाडीहरु बगाएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।
बाढीले गाडीहरु बगाएपछि रेस्क्यू सुरु गरेकाे बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया