काठमाडौं । बिहीबार (आज) मन्त्रिपरिषद् बैठक बस्दैछ ।
दिउँसो ३ बजे बस्नेगरी प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राजनीतिक नियुक्तिको निर्णय हुन सक्ने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार केहि प्रदेशका प्रदेश प्रमुखहरु र राजदूत नियुक्त समेत गर्ने निर्णय हुनसक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया