काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकूल समयमा आफूले जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् ।
बुधबार ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले कोही पनि निर्विकल्प नहुने बताए ।
महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिन कोही पनि नआएको भन्दै उनले अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा नै रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया