ओलीले लगाए माधव नेपालमाथि सांसद किनबेच गरेको आरोप

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालमाथि सांसद किनबेच गरेको आरोप लगाएका छन् ।

बुधबार ललितपुरको च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओलीले नेता नेपालले रिसोर्टमा लगेर सांसद राखी किनबेच गरेको आरोप लगाए ।

उनले भने,’रिसोर्टमा लगेर सांसद किनबेच गर्ने ? तीन दिनदेखि ढोक्सेमा हालेर आयोग पुर्‍याउने ? यो अपहरणकारी काम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?