‘कारबाहीमा परेका सांसदहरुलाई सनाखतका लागि बोलाउन मिल्दैन’

लोकपथ
385
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारबाहीमा परेका नेताहरुलाई सनाखतका लागि बोलाउन नमिल्ने बताएका छन्।

उनले निर्वाचन आयोगले सरकार या कुनै दल विशेषको प्रभावमा परेर निर्णय गर्न नहुने बताए ।

पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा ओलीका तर्फबाट तयार पारिएको अपिल प्रवक्ता प्रदिप ज्ञवालीले पढेर सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?