खोलामा डुबेर बालकको मृत्यु

लोकपथ
42
Shares

कञ्चनपुर । कञ्चनपुर एक ४ वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ ।

भिमदत्त नगरपालिका–१ बाराकुण्डा बस्ने हिरा सिहं कुँवरको ४ वर्षीय छोरा प्रिन्स कुँवरको सोही ठाउँस्थित रौटेला खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको हो ।

डुबेर अशक्त भएका उनको उपचारको लागि महाकाली प्रादेशिक अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?