काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षप्रति कटाक्ष गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले आफ्ना दलका केही नेताहरु पछि लागेर हिँडेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री बनाइदिन आग्रह गरे ।
‘मेरै पार्टीका केही मान्छेहरु पाउँला र खाउँला भनेर हिड्या छन् । मन्त्री खानपाउन भन्या छन् मन्त्री दिनुस् ।’ ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया