राजनीतिप्रति प्रमोद खरेलको व्यंग्य : ‘कार्यकर्ता-मेरो नेता जिन्दाबाद जिन्दाबाद’ !

लोकपथ
315
Shares

काठमाडौं । चर्चित गायक प्रमोद खरेलले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा व्यंग्य गरेका छन् ।

गायक खरेलले नेताहरुले समयअनुसार आफ्नो बोली र व्यवहार परिवर्तन गरेको प्रति व्यंग्य गरेका छन् ।

आइतवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दा धोका भएको बताएका थिए । सोही कुरालाई व्यंग्य गर्दै गायक खरेलले पुनः प्रचण्डले देउवालाई दिएको समर्थनमा वर्वाद भयो भन्ने, देउवाले आफूलाई का मगर्ने वातावरण नभएको भन्ने, ओलीले पनि त्यस्तै व्यंग्य गर्ने भएमा जनता हेरेको हेर्यै हुने अवस्था आउन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?