काठमाडौं । बलिउड अभिनेत्री भूमी पेडनेकरले साउन ३ गते आफ्नो जन्मदिन मनाएकी छिन् । ३२ वर्षको जन्मदिनमा भूमीले आफ्नो साथिभाइहरुसँग जन्मदिन मनाएकी हुन् ।
भूमीले जन्मदिनको सेलीब्रेसनको तस्वीर अपलोड गरेकी छिन् । साथै जन्मदिनका अवसरमा शुभकामना दिनेहरुलाई उनले धन्यवाद दिएकी छिन् ।
हेर्नुहोस् तस्वीर :






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया