प्रतिनिधि सभामा प्रधानमन्त्री देउवाले मागे विश्वासको मत

लोकपथ
217
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा समक्ष विश्वासको मतका लागि प्रस्ताव गरेका छन् ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै देउवाले विश्वासको मतको प्रस्ताव पेश गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा (६) बमोजिम प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्ताव पेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?