काठमाडौं । बलिउड अभिनेत्री उर्वशी रौतेला आफ्नो आउटफिटका कारण सधै चर्चामा रहने गरेकी छिन । उनको ग्ल्यामोरस लुक्सका कारण उनी लाखौं फ्यानको मनमा बस्न सफल भएकी छिन् ।
उर्वशीले हालसालै गोल्डेन गाउनको फोटो अपलोड गरेकी छिन् । उनको उक्त फोटोले सामाजिक सञ्जाल तातेको छ ।
हेर्नुहोस् तस्वीर :




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया