काठमाडौं । साताको पहिलो दिन आइतवार शेयर बजार ४५.५५ अंकले उकालो लागेर नेप्से परिसुचक २८७०.६५ अंकमा पुगेर कारोबार भइरहेको छ ।
गत कारोवार दिन बिहीवार शेयर बजार २३.७६ अंकले उकालो लागेर नेप्से परिसुचक २८२४.८९ अंकमा पुगेर बन्द भएको थियो ।
अहिले बजार खुलेको १ घण्टामा २११ कम्पनीको बजारमा ५१ लाख २० हजार ६ सय ८२ कित्ता शेयर १ अर्व ७६ करोड ३२ लाख १ हजार ८ सय ९२ रुपैयाँमा कारोवार भइरहेको छ ।
अहिले सबैखाले कम्पनीहरुको शेयर कारोबारमा हरियाली छाइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया