काठमाडौं । कंगना रनौतले सामाजिक सञ्जालमा निकै समय दिने गरेकी छिन् । बेला बेला विभिन्न टिका टिप्पणीका चर्चामा रहने गरेकी छिन कंगना ।
पछिल्लो समय छोटी कंगना सामाजिक सञजालमा चर्चामा रहेकी छिन् । इन्स्ट्राग्राममा उक्त बालिकाले आफ्नो नाम छोटी कंगना राखेकी छिन् ।
उनले कहिले कंगनाको जस्तो लुक्स त कहिले कंगनाको डाइलगहरु अपलोड गरिरहेकी छिन् ।
सोही छोटी कंगनाको उक्त पोस्टमा रिप्लाई दिँदै कंगनाले भनेकी छिन् -“ओए छोटी तू पढाई भी करती है या सारा दिन यही सब ?” अर्थात “नानु तिमी पढाई लेखाइ पनि गर्छ्यौ की दिन भरी यही सब ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया