काठमाडौं । बलिउड अभिनेत्री यामी गौतमले विवाह गरेकी छिन् । उनले फिल्म डायक्टर आदित्य धरसँग विवाह गरेकी हुन् । उनको विवाहले निकै चर्चा पाएको थियो । सामाजिक सञ्जालमा उनीहरुलाई लाखौ फ्यानहरुले बधाइ दिएका थिए ।
विवाहमा यामी गौतम :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया