चीनबाट ८ लाख डोज भ्याक्सिन काठमाडौं आइपुग्यो (तस्वीरसहित)

लोकपथ
238
Shares

काठमाडौं । चीनले अनुदानस्वरुप प्रदान गरेको भेरोसेल भ्याक्सिन मंगलवार दिउँसो काठमाडौं आइपुगेको छ ।

चीन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्शपछि प्रदान गर्ने घोषणा गरेको १० लाख डोजमध्ये नेपाल एयरलाइन्सको विमानले मंगलवार बेइजिङबाट ८ लाख डोज भ्याक्सिन ल्याएको हो ।

हेर्नुहोस् तस्वीर : 

Image

Image

Image

Image

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?