काठमाडौंको सानोभर्‍याङमा बोराभित्र साल नालसहितको शिशु मृत फेला

लोकपथ
203
Shares

काठमाडौं । काठमाडौंको सानोभर्‍याङमा एक शिशु मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-१५ सानोभर्‍याङस्थित नेप्सो प्याक प्रालिद्धारा संचालित फोहोर मैला संकलन केन्द्रमा फोहोर व्यवस्थापनको क्रममा बोराभित्र साल नाल सहितको नवजात शिशु आइतवार मृत अवस्थामा फेला परेका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?