सरकारी कर्मचारीको तलब २ हजार बढ्यो

लोकपथ
392
Shares

काठमाडौं । सरकारी कर्मचारीको तलब हाल कायम रहेकोमा २ हजार बढेको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले हाल कायम रहेकोमा २ हजार बृद्धि भएको जानकारी दिएका हुन् ।

आगामी आर्थिक वर्षको शुरु अर्थात साउन १ गतेबाट लागू हुने गरी राष्ट्र सेवक कर्मचारीको तलब बढेको जानकारी दिएका हुन् ।

त्यस्तै हाल रहेको महंगी भत्ता समेत कायम रहेको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?