कृषि क्षेत्रमा सरकारले छुट्टयायो ४५ अर्ब ९ करोड बजेट

लोकपथ
203
Shares

काठमाडौं । सरकारले कृषि क्षेत्रमा आगामी आर्थिक वर्षका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै कृषि क्षेत्रमा  ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?