काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ १४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७४ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४२ रुपैयाँ ३१ पैसा र बिक्रि दर १४३ रुपैयाँ ०५ पैसा कायम भएको छ ।
त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ५३ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ १९ पैसा र बिक्रिदर ९० रुपैयाँ ६५ पैसा कामय भएको छ ।
साउदी अरवीयन रियल एकको खरिददर ३० रुपैयाँ ९७ र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै कतारी रियलको खरिददर ३१ रुपैयाँ ८९ पैसा, बिक्रीदर ३२ रुपैयाँ ०६ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया