काठमाडौं । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १ सय ६९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार नेपालमा थप १ सय ६९ जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४ सय ४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया