काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ८० कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपाललमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ६ हजार १ सय ५३ जनाले कोनाका कारण ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया