काठमाडौं । युद्धविराममा सहमति हुने आशामा इजरायली, प्यालेस्टाइन र संयुक्त राष्ट्रका अधिकारीहरूसँग वार्तामा भाग लिने भएका छन् ।
इजरायल र प्यालेस्टाइनबीचको युद्ध चर्की रहेको छ । यस घटनालाई खराब हिंसा मानिएको छ । लडाई शुरु भएदेखि गाजामा कम्तिमा १३३ जना मारिएका छन् र आठ जना इजरायलमा मारिएका छन् ।
इजरायल र प्यालेस्टाइनबीच युद्ध जारी रहेकाले वार्ताका लागि डे एस्केलेसन अमेरिकी दूत तेल अवीव पुगेका छन् । इजरायल र प्यालेस्टाइनबीचको युद्धले चर्को रुप लिएपछि वार्ताका लागि अमेरिकी दूत आइपुगेका हुन् ।
इजरायल र प्यालेस्टाइनबीच युद्ध तस्वीरमा हेर्नुहोस् :
तस्वीर : सीएनएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?




























प्रतिक्रिया