लागूऔषधसहित १ जना पक्राउ

लोकपथ
63
Shares

मोरङ । प्रहरीले मोरङ विराटनगर १३ का २८ वीर्षीय वीर नारायण यादवलाई लागूऔषध सहित पक्राउ गरिएको छ ।

सोमवार बेलुका ८ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ दरैया बस्तीबाट उनलाई लागूऔषध क्उबकअयचभ–खयल उगिक ४८ चक्की , नाईट्रोसन ६२ चक्की, Diaiex DX १० बोतल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका यादव उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?