काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार (आज) को मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको मूल्य प्रतिकेजी २३५ रुपैयाँ, अम्बा १९५ रुपैयाँ, रातो आलु ३६ रुपैयाँ ५० पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी लोकल काक्रो प्रतिकेजी ४५ रुपैयाँ, कागती २१० रुपैयाँ, खुर्सानी सुकेको ३३० रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।
त्यस्तै सानो गोलभेडा प्रतिकेजी १७ रुपैयाँ ५० पैसा, लोकल गाँजर ४५ रुपैयाँ, हरियो खुर्सानी ५५ रुपैयाँ, काउली स्थानिय २५ रुपैयाँ, केरा एक दर्जनको ९५ रुपैयाँ र अनार प्रतिकेजी २९० रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया