काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार (आज) को मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको मूल्य प्रतिकेजी २२५ रुपैयाँ, अम्बा १९५ रुपैयाँ, रातो आलु ३६ रुपैयाँ ५० पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी लोकल काक्रो प्रतिकेजी ४५ रुपैयाँ, कागती २१० रुपैयाँ, खुर्सानी सुकेको ३३० रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया