कोरोनाको खाने औषधि ‘२ डीजी’ लाई प्रयोगका लागि अनुमति

लोकपथ
266
Shares

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितलाई खाने औषधिको आपतकालीन प्रयोगका लागि भारत सरकारले अनुमति दिएको छ ।

भारतको रक्षा अनुसन्धान एवं विकास संगठनले बनाएको ‘२ डीजी’ नाम गरेको कोरोना संक्रमण विरुद्दको खाने औषधि पाउडरको रुपमा आउने र त्यसलाई प्रयोग गर्न सकिने बताइएको छ ।

तीन चरणको परीक्षणमा पश्चात सो औषधिलाई खानको लागि अनुमति दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?