काठमाडौं । भारतको कोभिड अस्पतालमा शुक्रबार राति आगलागी भएको छ ।
भारतको पटेल वेलफेयर अस्पतालमा शुक्रबार राति साढे १२ बजेको समयमा आगलागी भएको हो । आगलागीमा परि १३ बिरामीको मृत्यु भएको छ भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सो अस्पतालमा कोभिडका विरामीहरुलाई उपचार गर्ने गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया