काठमाडौं । बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएसँगै यसको कार्यान्वयनका लागि प्रहरीले चेकिङलाई कडा पारेको छ ।
प्रहरीले कोरोनाभाइरस रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि निषेधाज्ञा जारी गरेसँगै त्यसको कार्यान्वयनका लागि कडाइ गरेको छ ।
बिना काम सडकमा निस्किनेहरुलाई रोकिएको छ । अनावश्यक रुपमा सवारी चलाउनेलाई समेत रोकिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया