काठमाडौं । भारतमा बुधबारसम्ममा ३ लाख ७९ हजार १६४ जना संक्रमित थपिएका छन् । हालसम्म संक्रमित हुनेको संख्या १ करोड ८३ लाख ६८ हजार ९६ पुगेको छ ।
भारतमा बुधबार मात्रै २ लाख ७० हजार २०२ जनालाई कोरोना भाइरसबाट मुक्त भएका छन् ।
बुधबार भारतमा ३ हजार ६४६ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा २ लाख ४ हजार ८१२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
हाल भारतमा ३० लाख ७७ हजार १२१ जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया