काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलवार भेटवार्ता भएको छ ।
देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्ता करिब ३० मिनेट चलेको थियो ।
बूढानीलकण्ठ स्रोतका अनुसार भेटका क्रममा नयाँ सरकार गठनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएपनि ठोस सहमति भने अझै हुन सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया