काठमाडौं । नेपाली सेनाको मुख्यालयमा आगालागी भएको छ ।
बिहीवार दिउँसो भद्रकालीस्थित सैनिक मुख्यालयमा आगालागी भएको हो ।
आर्मी अफिसर क्लब नजिकै अवस्थित प्रधानसेनापतिको पुरानो कार्यालयको दोस्रो तलामा आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि नेपाली सेनाको दमकल र काठमाडौं महानगरपालिकाका दुई वटा दमकल परिचालन गरिएको छ ।
साथै हाल आगो निभाउनका लागि सेना परिचाल गरिएको स्रोतले जनाएको छ ।
थप विवरण आउन बाँकी…
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया